भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री

सम्पदा क्षेत्रको भग्नावशेषबाट उत्पादित निर्माणजन्य फोहोर राखिएको टुँडिखेलको दक्षिण कुनामा थुपारिएको फोहोरमा मल्लकालीन सामाग्री भेटिएका छन् । गत भाद्र महिनाबाट फोहोरबाट पुरातात्विक फोहोर छान्ने कामबाट यस्ता बस्तुहरु प्राप्त भएका हुन् । यसरी प्राप्त भएका...

इतिहस / अभिलेख