घर निर्माणमा महिला मिस्त्री

मजदुरी गरेर छोराछोरीलाई बोर्डिङमा

काभ्रे । हेर्दा कुनै सेलीब्रेटीको भन्दा कम छैन उनको मुहार । कात्तिकको चिसो ठण्डीमा । हातमा ज्याबल, सिमेन्ट बालुवाको कराई अनि इँट्टा समाउँदै गारो लगाउन भ्याई नभ्याई । बिहानको चिसोको प्रवाह छैन उनलाई । उनको काम देखेर हेर्न आउनेको भिड नै लाग्छ । उनलाई हेर्ने...

महिला मुक्ति