लक्ष्मीको शव ल्याउन संकलित रकम हस्तान्तरण

राजेश रुम्बा तामाङ। चितवन । ईराकमा ज्यान गुमाएका २६ वर्षीय लक्ष्मी बलको शव नेपाल ल्याउन तामाङ सञ्चार समुह चितवनले संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ । हेटौँडामा एक कार्यक्रमको आयोजना गरी मृतक लक्ष्मीका दाई विनोद मोक्तान र श्रीमान असोक बललाई संकलित रकम...

समाज–समुदय