रुद्रप्रिया आँखाले हेर्ने मात्र होइन हेरेर अनुभूति गर्ने फिल्म हो

- गीता रसाइली नेपाली चलचित्र दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी, अझ नारीवादी कलाकार भनेर चिनिएकी नायिका रेखा थापा आफ्नो प्रत्येक चलचित्रमा केही न केही नयाँपन दिन खोजिरहेकी हुन्छिन् । नारी पात्रलाई सशक्त भूमिकाको रुपमा प्रस्तुत गर्दै आएकी रेखा थापाले एसिड...

कुराकानी