‘मातृभाषाको चलचित्र हलमा सञ्चालन गर्न माथिल्लो निकाय नै कानमा तेल हालेर बसिरहेका छन्’– अमर लामा

(बुबा लाक्पा लामा र आमा सितामाया लामाको कोखबाट विं.सं. २०४० सालमा सुनकोशी गाउँपालिका- ५ सिन्धुपाल्चोकमा जन्मिएका अमर लामा एक कुशल व्यक्तित्व हुनुहुन्छ । रतनकोट निमाविबाट शिक्षा आरम्भ गरे्का लामाले निम्नमाध्यमिक तहको अध्ययन छिमेकी गाविस थुमपाखरको कोल्दोङ...

कुराकानी