जोफेनले उपाधिसँगै ड्याट्सन कार

काठमाडौं ।  ताप्लेजुङ ओलाङ्चुङगलाकी जोफेन लामाको शनिबार खुसीको सीमै थिएन । जब   ‘मिस नेशनल आईकन–२०१७’ शीर्ष ताज पहिरिइन्, तब खुसीको आँशुले जोफेनको आँखा रसाए । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ अबेर सम्पन्न प्रतियोगितामा जोफेनले...

कला/शैली