संविधान संशोधन प्रस्ताव पारित हुँदैन : वामदेव गौतम

                    काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलहरुले जुनसुकै हालतमा फेल गराएरै छोड्ने उद्धघोष गरेका छन् । उनले आफ्ना साँसदहरू यताउति गर्न सकिन्छ...

बहस / अन्तरक्रिया