गायन र अभिनयमा जम्दै मिश्र

काठमाडौं । आधा दशक देखि आफुलाई रंगिन दुनियाँमा स्थापित गराउन लागि परिरहेका कृष्णनगरका श्याम कुमार मिश्रको चाहना अब आएर पुरा हुने क्रममा रहेको छ । उनले गाएको भोजपुरी गीत यतिबेला चर्चामा छ, जुन गीत चलचित्र ब्वाईफ्रेण्डमा समाविष्ट गरिएको छ । उनी यसै चलचित्र मार्फत...

चलचित्र