नेपाली धावकलार्इ एभरेष्ट म्याराथनको उपाधि

दोलखा । एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिताको उपाधी नेपाली धावक सुमन कुलुङले जितेको छ । म्याराथन दौड अन्र्तगत पुरुषतर्फ विश्व बिख्यात धावकलाई पछि पार्दै सोलुखुम्वुको २६ वर्षीय सुमन कुलुङले उपाधी जितेका हुन् । कुलुङले दोलखाको पर्यटकीय...

कृषि/पर्यटन