ट्राभल्स नेपालले थप ५ बस थप्ने

मायालु लामा । काठमाडौ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही बैशाखमा ४ वटा बस सञ्चालन गरेको प्रालिले सोमबार...

कृषि/पर्यटन