तामाङ समाज जापानको छैटौं महाधिवेशन सम्पन्न

स्मृति मोक्तान,जापान । तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज, जापानको छैटौं महाधिबेशन आइतबार सम्पन्न भएको छ। सिनओकुबो स्थित रोधी क्लबमा भएको महाधिबेशनले कुमार मोक्तानको अध्यक्षतामा २३ सदस्यिय केन्द्रीय समिति सर्बसम्मत रुपमा चयन गरेको छ। उपाध्यक्षमा...

विश्व