दोलखा कोशेली घर पुन सञ्चालन, महिला उद्यमी सम्मानित

दोलखा । दोलखामा भुकम्प पश्चात् बन्द रहेका दोलखा उद्यमी कोशेली घर मंगलबारबाट सदरमुकाम चरिकोटमा पुन: सञ्चालनमा आएको छ । घरेलु महासंघ दोलखाका,दोलखा उद्योग बाणिज्य संघ र जिल्लाका उद्यमीहरुको संयुक्त लगानीमा सञ्चालन भएको कोशेली घरको दोस्रो उद्योग दिवसको अवसर...

स्थानीय तह