पूर्णीमा भन्छिन् : बिहे त गर्नैपर्यो नी, तर को आउँछन् हेरौं ? (भिडियो कुराकानी)

कलाले अभिनयमा हिमालसरी अग्लिँदै छिन् पुर्णीमा

कुनै समय थियो एउटी सानी केटी झोलामा किताबको भारी बोकेर लुरुलुरु चरिकोटस्थित पशुपति कन्या स्कुलमा पढ्न आउँथिन् । अरू विद्यार्थीहरू झै सामन्य थिए पूर्णीमा लामा पनि । केही कुरामा पनि भिन्न थिएनन् । चरिकोट बजार नजिकैको अर्को गाउँ चोथाङकी त्यही सानी केटी आज ठूली भएर...

रंगमञ्च