मित्रहरुसँग गोसाइकुण्ड यात्रा

१. यात्रा योजना गोसाइकुण्ड यात्रा हामी रसुवावासीका लागि कुनै नौलो होइन । धेरै पटक पुगेको छु र पनि जान मन लागिरहन्छ । कारण धार्मिक, सांस्कृतिक र सुन्दर भू–दृश्य नै हो । उसो त विष्णुप्रसाद श्रेष्ठ मेरा मिल्ने साथी । उनी सिन्धुपाल्चोक बाँसखर्क निवासी हुन् । अहिले...

संस्मरण