नजरमा ठाडै देखिएको अत्यास लाग्ने उकालो र सैलुङ

यात्रा एक दृश्य अनेक

“सैलुङ” सँग तामाङ पहिचानको ऐतिहासिक विम्ब लुकेको छ । दोलखा र रामेछाप जिल्लाको सीमानामा अवस्थित सैलुङ समुन्द्र सतहदेखि ३१४५ मिटरको उचार्इमा रहेको छ । ऐतिहासिक, धार्मिक र साँस्कृतिक रुपले महत्वपूर्ण अर्थ राख्ने यो पर्वत पछिल्लो समय पर्यटकीय दृष्टिकोणले पनि...

संस्मरण