फुर्वाले कसलाई पर्खिरहेका छन्...? ( भिडियो )

आधुनिक गीत "भुलिसके छौ तिमीले" म्युजिक भिडियो सार्वजनिक भएको छ । परदेशीको कथालाई समेटेर यसअघि विभिन्न गीतहरु सार्वजनिक भैसकेका छन् । त्यसैक्रममा आफू असक्ता भएपश्चात परेको पिडालाई सर्जकले यस आधुनिक गीतमा समेटिएका छन् । गायक रेवत राईको स्वर रहेको गीतलाई...

गीत/संगीत