लोक नाट्यसँग मेरो अनुभव

धन बहादुर हिमरुङ–तामाङ । आजभन्दा ठीक पाँच वर्ष पहिलेको यात्रा अनुभव हो ।  सन्  २०११ मार्च ९ तारिकदेखि २३ सम्मका दिन म काभ्रेको धुलिखेल स्थित एउटा रिसोर्टमा १५ दिने तालिममा सहभागी भएको थियो । जुन तालिममा म लगायत तीन जातिय संस्थावाट हामी सहभागी भएको थियो ।...

प्रवन्ध