गजल

- दिलकुमार तामाङ हजारौमाझ फाल हान्दै त्यतै तिर नजर गढ्यो जे गरेनी जसरीनी पाउने उनलाई रहर बढ्यो ।   अड्न सकिन दोबाटोमा न त झुकिए चौबाटो मै गन्तव्यको मूलबाटोमा तिम्रै मात्र शहर पर्यो ।   न त प्रस्ताव गरे मैले न ईन्कारनै गर्यौ तिमले यो मुश्कानको निशानामा...

गजल/हाइकु/ताङ्का/मुक्तक