बोकेर शैलुङ शीरैमा...

गीति कविता

ढुङ्गे त माथि आलुबारी दूधपोखरी तल कल्लाबारी । थाकेर आयो यो मेरो ज्यान झण्डै गएन यो मेरो प्राण ।।   देउराली माथि उकाली जुगेको जङ्गल बीच पारी । पानी त खा'को कुवाको साह्रै डरलाग्यो जुगाको ।।   हिँडेका हामी चार जना भाइ पहरा झर्नाको चिसोपानी खाइ...

कविता