काभ्रेमा तीन दशकदेखी दरबन्दी मिलानमा सकस

कतै शिक्षक खचाखच, कतै शुन्य

काभ्रे । तीन दशक वितिसक्दा पनि दरबन्दी मिलान हुन सकेका छैनन् । शिक्षक संघ संगठन र जिल्ला शिक्षा अधिकारीहरु एकले अर्काेलाई दोषारोपण गदै दरबन्दी मिलानलाई प्रतिष्ठाको बिषय बनाउँदा २०४२ सालदेखी हुन नसकेको हो । जिल्लामा दरबन्दी मिलान तीन दर्शकसम्म हुन नसक्दा...

भाषा / शिक्षा