अँध्यारो गाऊँ

- मातृका पोखरेल      हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा!  तपाईं भरखर आउनुभएको छ । हतारहतार आउने वित्तिकै यस्तो...

कथा