News

More

बन्ने भो रानीपोखरी

img

विवादका कारण लामो समयसम्म रोकिएको रानीपोखरीको पुनर्निर्माण हुने भएको छ । अजय स्थापितको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको हो ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार यो पुनर्निर्माण  परम्परागत शैली, प्रविधि र ...