तामाङ घेदुङ गाउँपालिका स्तरीय कार्यसमिति गठन

| रसुवा

जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुञ्चेमा नेपाल तामाङ घेदुङको नयाँ कार्यसमिति आइतबार गठन गरिएको छ ।

गाउँपालिका स्तरीय कार्यसमितिको भेलाले तेम्पासिंङ्गी तितुङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा सानु तामाङ, महिला उपाध्यक्ष दावा देकी घले, सचिव कामी तुलु तामाङ, कोषाध्यक्ष दावा ल्हामो तामाङ, सहसचिव विशाल तामाङ रहेका छन् ।

यस्तै सदस्यहरू रिञ्जेन थोकर, दावाकिप्पा तामाङ, प्रमिला थोकर, आइतराम तामाङ, रिसाङ घले रहेका छन् । उनीहरुले आफ्नो हक अधिकार र तामाङ पहिचानको संरक्षणमा जोड दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

पत्रपत्रिका

सबै