हिंसा, बलत्कार बढ्दै जानुमा कसलाई जिम्मेवारी ठान्ने ?

| रसुवा

दिनानुदिन महिला हिंसा घटना बढ्दै जानुमा कसलाई जिम्मेवारी ठानी सरकार पुरुषत्व परिवार, समाज, संस्कार या कसलाई दोष दिने ?

सबै हिंसामूलक घट्ना आ–आफ्नै स्थानीय विभिन्न परिवेश र अवस्थाका कारण हुने गर्दछ । जसका लागि राष्ट्र पनि आफ्नो नीति नियम वा कार्यान्वयनमा कही कतै चुकेको हुनुपर्छ ।

राष्ट्रमा हिंसाको घट्ना बढ्दै जानुमा समाज पनि अछुतो रहन सक्दैन । नेतृत्व तहका सबै व्यक्तिले पनि गल्तीको भागिंदार हो भनेर स्वीकार गर्नुपर्छ । परिवार पनि यस्ता प्रकारको भागिंदार हो भनेर स्वीकार गर्नु सक्नुपर्छ । परिवार पनि यस्ता प्रकारको हिंसाको भागिंदार हौ हामी सबै जिम्मेवार रहनुपर्ने बेला आएको छ ।

हामीले व्यक्तिलाई परिवारमा कसरी हुर्कायौं कस्तो शिक्षा प्रदान गर्यौ, त्यही नै पछि देखिने हो । हामीले सबै पुरुषलाई दोषी र सबै महिलालाई सज्जन देखिनु मुर्खता हो । हामीले सही र सत्य पहिल्याउनु जरुरी पर्दछन् । त्यसैले हरेक घरपरिवारमा यौनका विषयमा खुलेर कुरा गर्न जरुरी छ । संसारका लागि राम्रो गरे जस्तो गर्ने, तर भित्र कुण्ठा पारेर हिड्ने यही कुण्ठाले भोलि ठुलो विस्फोट गराउँछ । परिवार, समाज र राष्ट्रमा जसले सामान्य उदाहरण बलत्कार, हत्या हिंसालाई लिन सकिन्छ । जति व्यक्तिले कुण्ठालाई दबाउदै जान्छ, त्यत्ति व्यक्ति खतरनाक बन्दै जान्छ । त्यसैले हामीले के सिक्दै सिकाउदै छौ, यो विषयमा एकपल्ट सोच्न जरुरी छ ।

राष्ट्रले युवाका लागि कस्तो कार्यक्रम ल्याउँछ । बालबालिका प्रति कस्तो प्रकारका सुविधा प्रदान गरेको छ । यी र यस्ता विषय महत्वपूर्ण रहन्छ । समाजले कस्तो व्यवहार गर्न सिकाउँछ । कस्तो परिवेश प्रदान गर्छ । त्यसैगरी परिवारले कस्तो संस्कार प्रदान गरी कस्तो समाजका परिकल्पना गर्ने भन्ने महत्व राख्छ । विद्यालयमा बालबालिकालाई अन्य शिक्षा प्रदान गर्दै गर्दा यौन शिक्षा, नैतिक शिक्षा, अध्यात्मिक शिक्षा कसरी प्रदान गर्दै आइरहेका छ । यो महत्वपूर्ण रहन्छ । र यौन हिंसा नियन्त्रण गर्नको कसको कसरी महत्वपूर्ण रहन्छ ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै