सदरमुकाम जोड्ने सडक स्तरोन्नति

| दोलखा,शैलुङ

दोलखाको किरातछाप-काटाकुटी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेटका उपयोग गर्न उपभोक्ता समिति गठन भएको छ ।

जिल्लाका शैलुङ गााउँपालिका र सदरमुकाम जोड्ने सडकखण्ड स्तरोन्नतिका लागि समाजसेवी दिल कुमार तामाङको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति आइतबार गठन गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ र सदरमुकाम चरीकोट जोड्ने सडक खण्डको गाईघाटस्थित अति सम्वेदनशील भुबनोटका अवस्थालाई मध्यनजर गरी शैलुङका सडक फराकिलो बनाउनुका साथै,ग्र डिङ तथा सोलिङसहित काम गर्नका लागि समिति गठन गरिएको अध्यक्ष तामाङले बताए ।

उक्त सडकका लागि प्रदेश सरकारबाट ७० लाख बिनियोजित गरिएका थिए । बजेट कार्यन्वयनका लागि उपभोक्ता समितिमा तामाङसँगै सचिवमा पुण्य प्रसाद दुलाल,कोषाध्यक्षमा सन्तोषी खड्का,सदस्यहरुमा अम्बिका खत्री,तेज बहादुर तामाङ,चोला कुमारी खत्री,कुमार बस्नेत (थाली),अजय सिलवाल र दुर्गा नेपालीलाई चुनिएका छन् ।

प्रतिकृया दिनुहोस्

आत्मदाह गर्ने चेतावनी

img

राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले काठमाडौं भद्रकालीमा रगत पोख्दै आत्मदाहको चेतावनी दिएका छन् ...

कङग्युर पुजा सम्पन्न 

img

गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा प्रत्येक ५ बर्षमा गरिने कङग्युर (त्रिपिटक ...

मानसरोवरको लागि हेलिकप्टर सुविधा

img

मानसरोवर आवतजावत गर्न सहजताका लागि रसुवागढीस्थित घट्टेखोलाबाट दुई वटा हेलिकप्टर कम्पनीले सेवा ...

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

पत्रपत्रिका

सबै