साउदीमा घाइतेको सहयोगार्थ कार्यक्रम हुने

| साउदी,रियाद

सहयोगी नेपाली एकता समाज साउदीले सहयोग हस्तान्तरण कार्यक्रम गर्ने भएको छ ।

समाजले २ वर्षअघि सडक दुर्घटनामा परी साउदीको अलहासास्थित किंग फाहद अस्पतालमा उपचाररत नेपाली धर्म नाथ पासवानको सहयोगार्थ २८,सेप्टेम्बर शुक्रबार रियादस्थित दुबई मार्केट अल्जाफिन स्पोर्ट्स क्लबमा कार्यक्रम गर्न लागिएको हो ।

समाजका सस्थापक अध्यक्ष खेम राज भट्ट पासवान उपचाररत अस्पतालमा पुगी भेट गरेपछि बिरामीको दयनीय अवस्थले सहयोग गरौ भन्ने मनसायले `धर्मनाथ पासवान सहोगार्थ´ अभियान सुरु गरेको बताए । भट्टका अनुसार बिरामी पासवान रोजगारीका लागि साउदी आएको ८ महिनामा सडक दुर्घटनामा परेका थिए ।

अध्यक्ष भट्टले ४ छोरी १ छोरा भएका पासवानको दुर्घटनामा परी हाल बया हात र खुट्टाले काम गर्न छोडेको बताउदै रियाद आपसमा रहेका विभिन्न संघसंस्था,समाजसेवी,व्यवसायी,पत्रकार,लगायत नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई आर्थिक सहयोग गर्न र विभिन्न देशमा रहेका संघसंस्था,संगठन र नेपालीहरुलाई सहयोगको अपिल गरे ।

प्रतिकृया दिनुहोस्

कोरियामा फेब्रुअरी ४ मा सोनाम ल्होछार कार्यक्रम

img

सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिक नेपाल तामाङ संघ ...

जिएमइ जीवन ज्योति: एक जनालाई कोरियामा उपचार गरिदिने

img

कोरियामा संचालित रेमिटेन्स कम्पनी ग्लोबल मानी एक्सप्रेस (जिएमइ) ले जिएमइ जीवन ज्योती ...

शेर्पा किदुगले मार्च १ मा ल्होछार मनाउने

img

शेर्पा किदुग युएईले मार्च १ मा ग्याल्पो ल्होछार मनाउने भएको छ । ...

एनसीसी कोरियाको २५ बर्ष, स्मारिका बिमोचन

img

दक्षिण कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले स्थापना भएको २५ ...

तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

img

तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा चयन भएको छ । ...

एनसीसीले रजत जयन्ती मनाउँदै

img

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत ...

पत्रपत्रिका

सबै