महिला फुटसल प्रतियोगिता हुने

| काठमाडौं

काठमाडौँमा भएका ५० भन्दा बढी फुट्सलले नै काठमाडौँमा फुट्सल कति चर्चित भन्ने देखाउछ कतिपयलाई फुट्सल भनेको पुरुषहरुको मात्र खेल हो भन्ने लाग्दछ यो आम बुझाई फेर्नका लागि प्ले नेपालले येही असोज २० गते खुल्ला महिला फुट्सल प्रतियोगिता संचालन गर्न लागि रहेको छ ।

प्रतियोगिता ढुकु फुत्सल, महाराजगंजमा संचालन हुनेछ प्रतियोगितामा ४० भन्दा बढी  टीम तथा २८० भन्दा बढी महिला खेलाडीको सहभागिता हुने अनुमान गरिएको यो प्रतियोगिता महिलाहरुलाई एकअर्काबीच प्रतिस्पर्धा गर्न, रमाउन तथा पुरस्कार जित्न उचित अवसर हुन सक्दछ

 प्रतियोगिता जित्ने टीमले ३५ हजार नगद पुरस्कारका साथसाथै अन्य आकर्षक पुरस्कार जित्नेछन्

आयोजक संस्था प्ले नेपालका तर्फ़ बाट कार्यकारी निर्देशक बिकाश न्यौपाने भन्छन, "हामी खेलको तागतमा विश्वास गर्छौ हाम्रो उध्यश्य सबैलाई खेल्ने अवसर दिनु हो ' स्वस्थ तन, स्वस्त मन ' अभियान अन्तर्गत यसै वर्ष हामी अन्तर-बिद्यालय फुट्सल प्रतियोगिता तथा प्यारेन्ट्स कप आयोजना गर्दैछौ

प्रतिकृया दिनुहोस्

भेट्रान्स बास्केटबलको उपाधीे ठमेल यूनाइटेडले जित्यो

img

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर ...

गोकर्णेश्वर टिम च्याम्पियन

img

नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम ...

शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

img

गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुषतर्फ गोदावरी डोजोका ...

भानुभक्त सेमिफाइनलमा

img

आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ...

स्नुकरमा सहभागिता

img

नेपाली स्नुकर खेलाडीले भारतको कर्साङमा हुने स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छन् ...

मल्पी र एस फाइनलमा

img

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ...

पत्रपत्रिका

सबै