दशैंको लागि भोलिदेखि अग्रिम बुकिङ, यस्तो छ नयाँ भाडादर

| काठमाडौं
गुगल

नेपाल यातायात व्यवसायी महासंघले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय भएसँगै टिकट बुकिङ खुल्ला गर्ने भएको हो ।

यसअघि ५ गतेबाटै टिकट बुकिङ गर्ने भनिएतापनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि, यातायात व्यवसायीको खाता संचालन नभएपछि रोकेका थिए ।

मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको हो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आत्मदाह गर्ने चेतावनी

img

राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले काठमाडौं भद्रकालीमा रगत पोख्दै आत्मदाहको चेतावनी दिएका छन् ...

कङग्युर पुजा सम्पन्न 

img

गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा प्रत्येक ५ बर्षमा गरिने कङग्युर (त्रिपिटक ...

मानसरोवरको लागि हेलिकप्टर सुविधा

img

मानसरोवर आवतजावत गर्न सहजताका लागि रसुवागढीस्थित घट्टेखोलाबाट दुई वटा हेलिकप्टर कम्पनीले सेवा ...

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

पत्रपत्रिका

सबै