इलाममा गीत शिविर तथा गोष्ठी हुने

| काठमाडौं

नेपालका गीतकारहरूको एकमात्र छाता संस्था गीतकार सङ्घ नेपालले प्रदेश एकको सुन्दर नगरी इलाममा गीत शिविर तथा बृहत् विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

असोज ११ गते इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा प्रदेश एकका माननीय मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन हुने उक्त गोष्ठीमा प्रदेशका सबै जिल्लाका प्रतिनिधि गीतकारका साथै भारतका सिक्किम, दार्जिलिङ र खर्र्साङबाट पनि सहभागिता रहने संघका महासचिव शुभ मुकारुङले जानकारी गराए ।

दुई दिनसम्म चल्न उक्त गोष्ठीमा समालोचक महेश पौडेलले गीत लेखनको वर्तमान अवस्था र व्यावसायिकताका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नेछन् । इलाम नगरपालिकाको सहकार्यमा आयोजना हुने गोष्ठीमा वरिष्ठ गीतकार रत्नशमशेर थापा, एस्पी कोइराला लगायतको आतिथ्य रहने सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

एनसेल मुख्यालयमा बिस्फोट

img

ललितपुरमा रहेको एनसेल मुख्यालयमा बम बिस्फोट भएको छ । शुक्रबार साँझ ८ बजेतिर ...

वाईबाको घरमा आगलागी

img

सर्लाहीको हरिवन नगरपालिका १ बिलन्दीमा बिहीवार एक घरमा आगलागी भएको छ। साँझ ...

रिहाइको माग

img

राप्ती नगरपालिका-२ गड्यौलीमा भएको आक्रमणको घट्नाका आरोपी सरस्वती ठकुरी परिवारले उनी निर्दोष ...

२१ किलो चरेशसहित ४ पक्राउ

img

काठमाडौं महानगरपालिका लाजिम्पाटस्थित निल सरस्वतीथानबाट लागू औषधसहित ४ जना पक्राउ गरेको छ ...

पत्रकारलाई धम्की

img

मिशन बोर्डर अन्तरगत सिराहाका पत्रकारहरुले सीमाक्षेत्रमा भइरहेको अवैध मालसामान ओसारपसारबारे समाचार सम्प्रेषण गरेपछि लक्ष्मीपुरपतारी ...

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

पत्रपत्रिका

सबै