गणेशमान जस्तो नेता देशलार्इ खाँचो

| धनकुटा

देशमा क्रान्तिनायक गणेशमान सिंहको जस्तो त्या, समर्पण, आँट र  क्रान्तिकारीपन अहिले आवाश्यक रहेको जिल्ला नेताहरुले औंल्याएका छन् । आज (मंगलबार) धनकुटामा नेपाली कांग्रेसले  गणेशमान सिंहको २२ स्मृति दिवस आयोजना गरेको `क्रान्तिनायक गणेशमान र लोकतन्त्र´ विषय अन्तरक्रिया कार्यक्रमका सहभागी नेताहरुले बताएका हुन् ।

कार्यक्रममा क्रान्तिनायक गणेशमान सिंह र लोकतन्त्र विषयमा महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्व सल्लाहकार तथा धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक गोपाल प्रसाद अधिकारीले विचार राख्दै प्रकाश पारिएको थियो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नि प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा महासमिति सदस्य पूर्व उपसभापति अजित नारायण सिंह थापा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगाराम ढुंगानाले सिंह जस्तो त्याग समर्पण गर्ने नेताको अवश्यक रहेको बताए ।

त्यस्तै गरी नेपाल महिला संघकी निर्वतमान केन्द्रीय सदस्य टीकादेवी भण्डारी, नेपाली कांग्रेस धनकुटाका जिल्लला सदस्य लोकेन्द्र रायमाझी, क्षेत्रीय सभापति जितेन्द्र राई, धनकुटा नगरसभापति रोशन श्रेष्ठ, नेपाल तरुण दल धनकुटका सचिव नरेन्द्र कस्चित, नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष यानिद्र तिगेला लगायतले क्रान्तिकारितापनको अहिले मुलुकलाई आवाश्यक रहेको बताउँदै स्व. नेता सिंहलाई  श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरू सिता प्रधान, रविन्द्र नेपाली, लेखनाथ पौडेल, खेमराज पौडेल, विष्णु पौडेल, इन्द्रिरा पौडेल, देवीमाया भूजेल, महोन वान्तवा, अम्विका परियार, सुमना तिम्सिनाले श्रदाञ्जली ब्यक्त गरे ।

त्यसैगरी  रोशेष श्रेष्ठ, दुर्गा अधिकारी, पूर्व कोषाध्यक्ष विकास प्रधान, पूर्व नगर सभापति पूरेन्द्रलााल श्रेष्ठ,क्षे त्रीय कोषाध्यक्ष निरुपा राई, नेपाल तरुण दलका क्षेत्रीय सभापति तिलक महतनेविसंघ धनकुटाका अध्यक्ष बिर्मशमान अमात्य,वितीय संस्था कर्मचारी संघ धनकुटाका अध्यक्ष पूर्ण याक्खा,नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दास,सागुरीगढी गाउपालिका वडा नं. ६का सदस्य सुन वहादुर राई,तरुण नेताहरू प्रेम राई, वसन्त राई लगायतलका सहभागीहरुले स्व. नेता सिंह प्रति भाव  पूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

पत्रपत्रिका

सबै