स्याउ उत्पादन घटेपछि कृषक चिन्ता

| रसुवा

जिल्लाको माथिल्लो भेगमा वर्षेनी स्याउको उत्पादन घटेपछि कृषकहरुमाझ चिन्ता बढेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत दिनशबाबु तिवारीका अनुसार जलवायु परिवर्तन फुल फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न खाले रोग लाग्ने तथा समयमै कृषि प्राविधिक पुग्न नसक्ुन र बल्लतल्ल जोगाएको स्याउको विरुवा मृगले खाइदिने गरेकोले यस्तो समस्या देखापरेको हो ।

गोसाईकुण्ड गाउँपालिकाको ठुलोस्याफ्रु, चिलिमे, बृद्धिम, लाङटाङ, टिमुरे, ब्राबल, हाकु, गत्लाङ खेती हुने स्याउ गत वर्ष मात्र जिल्लामा ६ सय ३९ मेट्रिकटन र यो वर्ष आमाछोदिङमो गा.पा.मा गरी दुई ठाउँ गरी पाँच मेट्रकटन स्याउ उत्पादन हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए ।

प्रतिकृया दिनुहोस्

मैलुङ निर्माण कार्य दशैपछि

img

माथिल्लो मैलुङ जलविद्युत आयोजनाको निर्माण कार्य दशैपछि सुरु हुने भएको छ । ...

लाङटाङ र गोसाइकुण्डमा पर्यटक बढे

img

पदयात्राका लागि लाङटाङ र गोसाइकुण्ड क्षेत्रमा पर्यटकको आगमन बढेको छ । शरद ऋतुको ...

होटल तथा पर्यटन व्यवसायको नेतृत्व चयन

img

जिल्लाको विभिन्न क्षेत्रमा संचालनमा रहेको होटल तथा पर्यटन व्यवसायलाई एक रुपमा ल्याउन ...

पर्यटन उद्योगमा टिम्सले खेलेको भूमिका र उठेका प्रश्नहरू

img

कुनै व्यक्ति निश्चित गन्तव्य र समयको लागि एउटा उद्देश्यका साथ एक ठाउँबाट ...

नवज्योतिको नवाै साधारणासभा सम्पन्न

img

नवज्योति बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको नवाै वार्षिक साधरणसभा ...

टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

img

ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन ...

पत्रपत्रिका

सबै