मोडल रुक्मिलाको रूप

| काठमाडाैं

पुर्बी लेटाङ मोरङकी रुक्मिला अधिकारी पछिल्लो १ बर्षदेखी मोडलिङमा सक्रिय छिन् । गायक तारा लक्ष्मण लिम्बुको मुटुभित्र बोलको गीतमा अभिनय गरेर मोडलिङमा पाईला चालेकी रुक्मिला बिगत २ बर्षदेखी कोरियोग्राफर बिनय दास श्रेष्ठसग प्रोफेसनल साल्सा डान्स ट्रेनिङ पनि लिईरहेकी छिन् ।

५ फिट ३ इञ्च उचाई भएकी रुक्मिलाले आधा दर्जन म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारणको क्रममा रहेको ५२ भागको टेलिफिल्म बाग्मतीमा पनि काम गरेकी उनले धेरै फेसन शोमा समेत सहभागी भैसकेकी छिन् ।  अधिकारी आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन् । मोडलिङसँगै कला क्षेत्रमा भविष्य बनाउने लक्ष्य रहेको उनले बताइन् ।

कमलादीस्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गर्ने क्रममा उनले भविष्यमा राम्रो कलाकार बन्ने सोच भएको बताईन । उनले भनिन्, अध्ययन र मोडलिङलाई एकसाथ अघि बढाउँछु । उनको प्रस्तुत फोटो सरिता थापा मगरको मेकअपमा कुबेर तामाङले खिचेका हुन

 

 

 

प्रतिकृया दिनुहोस्

इनाको लक्ष्य नायिका बन्ने

img

आर्टिस्ट नेपाल मार्फत मोडलिङमा पाईला चालेकी इनाको लक्ष्य नायिका बन्नु हो । ...

मोडल तथा डान्सर विनु शाक्य

img

विनु शाक्य मोडल तथा डान्सर । म्युजिक भिडियो तथा कार्यक्रमहरूमा उनको अनुहार ...

सुन्दर मुहार र आकर्षक शरीरको धनी : सिता ज्योति

img

मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम ...

विकिनी एयरहोस्टेज

img

दक्षिण एसियामा सेवा विस्तार गरिरहेको ‘बिकिनी एयरलाइन्स’ले अर्को महिनादेखि भारतमा सेवा सुरु ...

मोडल तथा नायिका कशिस दाहाल

img

विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल ...

हट मोडल पुनम पाण्डे

img

मोडल पुनम पाण्डे चर्चामा आइरनका लागि आफ्नो ट्वीटरमा आफ्नै हट तस्वीरहरु पोष्ट ...

पत्रपत्रिका

सबै