रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु

| धनकुटा
फोटो : गुगल

धनकुटाबाट भदौ १ गतेदेखि रेडियो भेडेटारको परीक्षण प्रसारण सुरु गरिएको छ।

रेडियोको परीक्षण प्रसारण कार्यक्रम रेडियो भेडेटारका अध्यक्ष दिनेश राई,पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले संयुक्तरूपमा उद्घाटन गरिएको हो ।

रेडियो संचालन समितिका अध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको परीक्षण प्रसारण कार्यक्रममा रेडियोको बारेमा स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले जानकारी दिए । प्ररिक्षण प्रशारण कार्यक्रम समारोहका संचालन समितिका सचिव झमक कटुवाल गरेका थिए ।

परीक्षण कार्यक्रमको संचालन भने संचालक माधव गुरागाईले गरेका थिए । रेडियो भेडेटारले धनकुटा नगरपालिका-७,को मगर टोलमा कार्यालय स्थापना गरी ९१ मेघाहजमा शुक्रबारदेखि परीक्षण प्रशारण शुरु गरेको हो । केही दिन पछि भेडेटारमा टावर स्थापना गरी रेडियो भेडेटारले १ नम्वर प्रदेश भरी नै प्रसारण गर्ने योजना रहेको स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले बताए। परीक्षण कार्यक्रममा रेडियोका संचालकहरु,पत्रकारहरु,उद्यमी व्यपारी तथा व्यापारीहरुको उपस्थितिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

अवैध लागूऔषधसहित २ जना  पक्राउ

img

तेह्रथुम र रोल्पाबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

हुन्डी कारोबारमा संलग्न पक्राउ

img

हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । ...

ट्याक्टर दुर्घटनामा सेलो गायक अमृत लामा योञ्जनको मृत्यु

img

दोलखामा ट्याक्टर दुर्घटनामा परी तामाङ सेलो गायक अमृत लामा योञ्जनको मृत्यु भएको ...

आन्दोलनमा उत्रिए रसुवाका शिक्षक

img

शिक्षक र विद्यालयको कर्मचारीको हकहित र सुरक्षाको पक्षलाई निरन्तरता दिन रसुवाका शिक्षक ...

रसुवा थुमनसम्मको सडक निर्माण अन्तिम चरणमा

img

रसुवागढी जलविद्युत आयोजनाको प्रभावित क्षेत्र थुमन गाउँको बासिन्दालाई यातायातको सुविधा दिन निर्माण ...

वन्यजन्तुको छाला सहित २ जना पक्राउ

img

संरक्षित वन्यजन्तुको छाला १ थान सहित विकास बस्नेत र शेरबहादुर डिसीलाई प्रहरीले ...

पत्रपत्रिका

सबै