दोलखामा पशु उपचार केन्द्र संचालन

| दोलखा

जिल्ला पशु सेवा कार्यालय दोलखालाई अहिले प्रदेश सरकारले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा सञ्चालन गरेको छ ।

प्रदेश नम्वर ३ प्रदेश सरकार भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  दोलखा र सिञ्धुपाल्चोक जिल्लामा काम गर्ने गरी दोलखामा स्थापना गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका प्रमुख ज्ञान बहादुर थापाले जानकारी दिए  । थापाका अनुसार कार्यालयमा प्राविधिक तहका कर्मचारी ९ जना र अन्य ३ जना गरि १२ जना कर्मचारी रहनेछन् ।

केन्द्रले अब दोलखा र सिन्धुपाल्चोकमा पशु अस्पताल आउने पशु, बस्तु तथा माछाहरुको उपचार गर्ने पशुहरुमा लाग्ने महामारीको रोगको नियन्त्रण गर्ने, महामारी फैलन नदिने लागाएतका काम गर्नेछ । दोलखामा खारेज भएका १८ वटा कार्यालय मध्ये पशु सेवा कार्यालयलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा सञ्चालन गरे पनि अन्य कार्यालयको भने अझै टुङ्गो लाग्न सकेको छैन् ।

प्रतिकृया दिनुहोस्

ललितपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

img

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँपालिकामा पहिलो चरणको एकीकृत घुम्ती सेवा ...

ल्याब टेक्निसियनको भरमा औरहीका स्वास्थ्य केन्द्र

img

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक ...

स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

img

रसुवा जिल्लाको दुई वटा गाउँपालिकामा प्रयोगशाला स्थापना गरिएको छ । उतरगया गाउँपालिका वडा ...

श्रीमती संघद्धारा निशुल्क स्वास्थ्य शिविर

img

रसुवाको स्याफ्रुबेशीमा निशुल्क स्वास्थ्य शिविर तथा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ...

दान दिएको जग्गामा बन्यो स्वास्थ्य चौकी

img

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ का ४८ वर्षीय विन्देश्वर साहले चिया बेचेर किनेको ...

सिरहामा निःशुल्क योग शिविर सम्पन्न

img

‘योग गरौं, निरोग रहौं मुल नाराका साथ’ सिरहाको पदमपुरमा ७ दिवसीय निःशुल्क ...

पत्रपत्रिका

सबै