शैलुङबासीलाई शेयर आवेदनको लागि मेगा बैंक

| दोलखा

दोलखाको शैलुङ गाउँपालिकाबासीले मेगा बैंक शाखा कार्यालय बाघखोरबाट तामाकोशीको शेयर आवेदन दिन पाउने व्यवस्था मिलाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनासँग शेयर आवेदन फाराम भर्दा भूकम्प पीडित लाभग्राहीले सम्झौता गरेको बैंक खाता प्रयोग गर्न सक्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । राष्ट्र बैङ्कले मान्यता दिएको नेपालका जुनसुकै बैङ्कको खाता नम्वरमा फारम भरी ल्याए माथिल्लो तामाकोशीको शेयर आवेदन स्वीकृत गरिने मेगा बैङ्क मागादेउराली दोलखाका म्यानेजर सुशील उप्रेतीले जानकारी दिए । उनका अनुसार सदरमुकाम चरीकोटका जुनसुकै बैङ्क खाता भएपनि मेगा बैङ्क मागादेउरालीमा शेयर हाल्न सकिनेछ । शेयर आवेदन फाराममा बैङ्क खाता नम्बर अनिवार्य रुपमा लेख्नुपर्नेछ ।

गाउँपालिकाले सबै वडामा घुम्ति सेवा पनि संचालन गरेको छ ।

प्रतिकृया दिनुहोस्

किसानलाई कृषि उपकरण वितरण

img

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ र ३ का कृषकहरुका लागि कृषि ...

लालीगुराँस महिला सहकारी मुनाफामा

img

महिलाहरुले सञ्चालन गरेको जिल्लाको उत्तरगया गाउँपालिकामा अवस्थित लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था ...

बैक इन्स्योरेन्स सम्झौता

img

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र सिभिल बैक लिमिटेडले बैक इन्स्योरेन्स सम्झौता गरेको ...

कालिकाको आम्दानी करोड 

img

उत्तरगया गाउँपालिका ५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक आम्दानी करोड ...

सारथीको प्रगति

img

तनहुंँ जिल्लाको दमौलिमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको एक ...

मेदिबुङका महिला नयाँ संस्कृति बसाउँदै: सामूहिक खेती, सामूहिक काम

img

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ संस्कृतिको विकास भएको छ । हिउँदको समय जाडो ...

पत्रपत्रिका

सबै