कांग्रेसले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्ने

| काठमाडाैं

नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकारलार्इ खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उनले बताए ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रसुवामा नेकपाको जिल्ला, गाउँ र वडा कमिटी छनौट

img

नेपाल कम्युनिष्ट पार्टी (ने क पा )ले रसुवाको तीनै तहका कमिटी पदाधिकारीको ...

३ मन्त्री ३ कारणले बर्खास्त ?

img

नेकापको दुई तिहाईको स्थायी सरकार बनेपछि मन्त्री बन्नेहरू बर्खास्तमा परिरहेका छन्, निस्कासित ...

एमएनओ सिन्धुपाल्चोक तदर्थ सभा गठन,अध्यक्षमा बुद्धिमान

img

मंगोल नेशनल अर्गनाइजेशन जिल्लासभा सिन्धुपाल्चोकको तदर्थ सभा गठन भएको छ । सिन्धुपाल्चोक ...

हिलेमा कांग्रेसले पुरानो परम्परा तोड्यो

img

धनकुटाको हिलेमा नेपाली कांग्रेसले पुरानो परम्परालाई तोड्दै नया सिराबाट संगठन विस्तार गरी ...

अब अरुलाई दोष लगाएर बस्ने समय छैन : मन्त्री लामा

img

पूर्वी चितवन साबिक पिप्ले दुबीचौर झ्यालचोर चोकमा पुगेका प्रदेश नं. ३ का ...

धनकुटा नगर कांग्रेसको शुभकामना

img

धनकुटा नगरमा नयाँ ढंगबाट संगठन सुदृढ गर्दै संगठन विस्तार गर्ने अभियानका साथ ...

पत्रपत्रिका

सबै