नृत्य प्रतियोगितामा कौशलकी रिजु भइन् प्रथम

| काठमाडाैं

अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा कौशल बोर्डिङ स्कुलकी रिजु घिमिरे प्रथम स्थान हासिल गरेको छ ।

शुक्रबार सिर्जनशील विधार्थी समाजद्वारा आयोजित तारकेश्वरको नेपाल राष्ट्रिय माविमा सम्पन्न १३ विद्यालय संलग्न रहेका थिए । प्रतियोगितामा द्वितीय स्थान फुटुङ्ग मा.वि. छात्रा सरस्वती प्रधान र तृतीय ईमेज हाई स्कुलकी कृपा राई भएका छन् ।

तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोराको प्रमुख आतिथ्यता र विशेष अतिथि चलचित्र विकास वोर्डका सदस्य एवं वरिष्ठ कलाकार उत्तम के.सी.द्वारा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा करिब ८ सय विद्यार्थी संलग्न रहेको सृजनशील विद्यार्थी समाजका अध्यक्ष बाबुराम कुवँरले बताए । उक्त कार्यक्रममा ध्रुवराज खड्का, भूवन श्रेष्ठ, राम गौतम, महालक्ष्मी खड्कालगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा समाजसेवी र प्रतिष्ठत व्यक्तिहरूको समेत सहभागिता रहेका थिए ।

प्रतिकृया दिनुहोस्

सदरमुकाम जोड्ने सडक स्तरोन्नति

img

दोलखाको किरातछाप-काटाकुटी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेटका उपयोग गर्न उपभोक्ता ...

मृर्गौला रोगी सिङ्तानलार्इ अार्थिक सहयोग

img

कर्णबहादुर तामाङ बचाउ अभियानको सहयोगार्थ संकलित बाँकिरहेको रकमबाट ५७ हजार १ सय ...

रुद्राक्ष बगानको सुरक्षा सीसी क्यामेरा

img

रुद्राक्ष उत्पादनको केन्द्र तथा राजधानी मानिएको चिउरीबोटेमा किसानहरुले रुद्राक्ष बगानमा सीसी क्यामेरा ...

दशैको लागि भोलिदेखि अग्रिम बुकिङ, यस्तो छ नयाँ भाडादर

img

नेपाल यातायात व्यवसायी महासंघले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने ...

मृगौला रोगी दुर्गालाललाई बहाराइनबाट आर्थिक सहयोग

img

दुवै मृगौला रोगी दुर्गालाल तामाङलाई बहाराइनबाट ३२ हजार आर्थिक सहयोग गरेका छन् ...

युद्ध कविता सुन्दा रोए दर्शक-श्रोता

img

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनि आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँ ...

पत्रपत्रिका

सबै