गोकर्णेश्वरले ल्यायो ९१ करोड ६६ लाखको बजेट

| काठमाडाैं

गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजित गरेको छ ।

आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न दाेस्राे नगरसभाले ९१ करोड ६६ लाख २३ हजारको बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका उपमेएर शान्ति नेपालले चालुतर्फ १८ करोड ७५ लाख ९४ हजार र पुँजिगततर्फ ७२ करोड ९० लाख २९ हजार विनियोजित गरिएको हो ।
नगरस्तरीय योजनाहरू गोकर्णेश्वर पार्क, तारेभिरदेखि जहरसिंहपौवा एकिकृत पर्यटन पूर्वाधार विकास, सुन्दरीजल बाघद्धारसम्म धार्मिक पर्यटन विकास, नगरपालिका भित्रका मुल तथा सहायक सडकमा सोलर बत्ती जडान लगायत जस्ता योजनाहरू परेका छन् ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक संजाल लगायतमा बजेट विनियोजित गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सिंहदरवारको अनुभुति गराउन राक्सिराङको घरदैलो सेवा

img

सरकारको अनुभूति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा नै पुगेर सेवा दिने अभियानलाई ...

लैङ्गिक हिंसाविरुद्धको अभियान ३६५ दिन नै अगाडि बढ्ने प्रण

img

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन आज १० डिसेम्बरमा सदरमुकाम धुञ्चेमा सम्पन्न भएको ...

राप्तीमा लैगिंक हिंसा बिरूद्ध वडा स्तरीय समिति गठन

img

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ को आयोजनामा लैगिंक हिंसा बिरूद्ध ...

स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

img

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बुधबार ...

नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

img

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, ...

बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

img

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको ...

पत्रपत्रिका

सबै