‘एसईई’ नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

| काठमाडाैं
फाइल तस्विर

चैतमा भएको 'एसईई' परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दिएको नतिजा अनुसार ९ वटा ग्रेडमा प्रकाशित भएको छ। 

यस वर्ष देशभरबाट ४ लाख ८५ हजार ५८६ जनाले परीक्षा दिएका थिए। एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np लगायतका माध्यमबाट हेर्न सकिन्छ। 

 

प्रतिकृया दिनुहोस्

सदरमुकाम जोड्ने सडक स्तरोन्नति

img

दोलखाको किरातछाप-काटाकुटी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेटका उपयोग गर्न उपभोक्ता ...

मृर्गौला रोगी सिङ्तानलार्इ अार्थिक सहयोग

img

कर्णबहादुर तामाङ बचाउ अभियानको सहयोगार्थ संकलित बाँकिरहेको रकमबाट ५७ हजार १ सय ...

रुद्राक्ष बगानको सुरक्षा सीसी क्यामेरा

img

रुद्राक्ष उत्पादनको केन्द्र तथा राजधानी मानिएको चिउरीबोटेमा किसानहरुले रुद्राक्ष बगानमा सीसी क्यामेरा ...

दशैको लागि भोलिदेखि अग्रिम बुकिङ, यस्तो छ नयाँ भाडादर

img

नेपाल यातायात व्यवसायी महासंघले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने ...

मृगौला रोगी दुर्गालाललाई बहाराइनबाट आर्थिक सहयोग

img

दुवै मृगौला रोगी दुर्गालाल तामाङलाई बहाराइनबाट ३२ हजार आर्थिक सहयोग गरेका छन् ...

युद्ध कविता सुन्दा रोए दर्शक-श्रोता

img

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले बर्सेनि आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँ ...

पत्रपत्रिका

सबै