जर्वजस्ती करणी गर्न खोज्ने युवकको हत्या

तस्विरः गुगल

धनकुटा । महिलालाई जर्वजस्ती करणी गर्न खोज्ने धनकुटाको महाभारत गाविस वडा नं. ८ का ३५ बर्षिय तिलक राईको हत्या भएको छ ।

स्थानीय ३९ बर्षिय माईतीश्वरी राईको कोठामा पसेर जर्बजस्ती गर्न खोजेपछि उनको हत्या भएको स्थानीयले प्रहरीलाई बयान दिएका छन् । राईको झोलाको जुईनाले घाँटी बाँधेर माईतीश्वरीले हत्या गरेको प्रहरी बताएको छ ।

श्रीमान बैदेशिक रोजगारीमा गएको र घरमा एक्लै भएको मौका पारी कोठामा पसेका तिलकको हत्या पछि माईतीश्वरी फरार रहेकी छिन् । उनको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै