एकतामा दुईचार पद तलमाथि हुन सक्छ : प्रचण्ड

| काठमाडाैं

एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको नेकपा माओवादी केन्द्र त्यसबाट पछि हटेको छ।

माओवादी नेताहरुले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन्।

एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निमाव खुमलटारमा एकताको विषयमा छलफल गर्न आइतबार बैठक बसेको थियो।

एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताए।

बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने बताए।, यो खबर आजको गोरखापत्रमा छ । 

प्रतिकृया दिनुहोस्

हिमाल आरोहीलार्इ अक्सिजनमै धोका

img

न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च ...

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार ...

सिंहदरबारभित्रै ट्राफिक जाम

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् । ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । आजको नेपाल समाचारपत्रको पहिलो ...

अब ८ कक्षा पास नगरे अयोग्य !

सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ ।  २०८३ वैशाख १ गतेपछि आधारभुत शिक्षा नलिएको व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् ।  शिक्षाको ...

बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।  बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो ...

कोरियामा तीन नेपालीको मृत्यु

img

दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । आजको कान्तिपुरको पृष्ठ ...

पत्रपत्रिका

सबै