नमुना नगर बनाउन सबैको सहयोग अनिवार्य : नगरप्रमुख महर्जन

| ललितपुर

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नमुना नगर बनाउन नगरवासीको साथ र सहयोग अनिवार्य रहेको बताएको छ ।

सिम्रिक वहुउदेश्य सहकारीद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक क्षेत्रको प्रमुख मेरुदण्ड सहकारी सस्था रहेको बताए । सहकारी मार्फत धेरै जनशक्तिले रोजगारी पाएको उल्लेख गर्दै प्रमुख महर्जनले यस क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेको छ । समृद्ध नगर निर्माणमा सहकारी क्षेत्रको ठुलो भूमिका रहने उहाँको भनाइ थियो ।समृद्ध सहकारीवाट घरघरमा रोजगारीको वृद्धि हुन सक्ने उहाँको तर्क रहेको थियो । नगरवासीको चाहना अनुरुप नगर विकास गरिने उहाँले बताए।

नगरवासीले झेल्दै आएको खानेपानी तथा बाटोको समस्याको समाधानतर्फ सिङ्गो नगरको समूह लागि परेको नगर प्रमुख महर्जनले बताए । विस २०७४मा जिल्लाको उत्कृष्ट सहकारीको पुरस्कार सिर्मिक सहकारीले पाएको थियो । यस संस्थामा ११३७ सदस्य सङ्ख्या रहेको छ । सो अवसरमा विद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी वितरण गरिएको अध्यक्ष लच्छमण विष्टले बताए ।

प्रतिकृया दिनुहोस्

नीति निर्माणमा गाउँपालिका

img

स्थानीय निर्वाचन सकिएसँगै अबको आफ्नो गाउँठाउँतिर जिल्ला बनाउने काम गाउँपालिकाको मुख्य जिम्मेवारी ...

निजगढको भौतिक र पर्यटन क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै नगर प्रमुख खनालद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश

img

निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले नगर भित्रका भौतिक एवं पर्यटन ...

कास्की घेदुङ भवन निर्माणका लागि टिएसएका पूर्वमहासचिव अमर तामाङको सहयोग 

img

तामाङ सोसाइटि अफ अमेरिका (टिएसए) का निवर्तमान महासचिव अमर तामाङले कास्की जिल्ला ...

निजगढमा देशकै उत्कृष्ठ विकास : प्रमुख खनाल

img

निजगढ नगरपालिका देशकै उत्कृष्ट विकास भइरहेको नगर प्रमुख सुरेश कुमार खनालले बताएको ...

बर्थिङ सेन्टर हस्तारण सँगै स्थानीयले खुसीयाली मनाए

img

उत्तरी धादिङको खनियावास गाउँपालिका भोग्टेनी हेल्थ पोस्टमा स्थापित बर्थिङ सेन्टर हस्तारण गरिए ...

महिलालाई सीपमूलक तालिम सञ्चालन

img

प्रदेश तीन चितवनको क्षेत्रपुरमा रेग्मी आर्टस् सञ्चालन गर्दै आएका आर्टिष्ट रामबन्धु रेग्मी ...

पत्रपत्रिका

सबै