एक जोडीले नाङ्गै विवाह गरे तर सहभागीले थाहा पाएनन

| एजेन्सी

नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए ।

बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

झूटो समाचार छिटो फैलिने

img

सन् २००६ र २०१७ बीच तीस लाख मानिसहरुको ट्वीटरमा गरिएको पोष्टको विश्लेषणले ...

जसलाई लाग्दैन भोक र तिर्खा

img

सन् २०१३ को अक्टोबर १४ का दिन बिहान जब लण्डन जोन्स नामका ...

पत्रपत्रिका

सबै