“स्वर्ग जाने बाटो खोज्दै छु ” को भिडियो युट्युबमा

| काठमाडाैं

नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्को निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन ।आफनै गाउँघर मेला पात र ग्वाला जादाँको भोगाईलाई समेटेर बजारमा विभिन्न गितसंगितहरु आइरहेका छन । मानिसका भावना भित्रका पिरलाई शब्दचित्रको माध्यमबाट ब्यक्त गर्नको लागी गायक गायिकाहरुले आफना श्रोताहरुलाई आफनो आवाजमा कालजयी गितहरु तयार पार्ने गर्दछन । 

प्रियसी म्युजिकं प्रालीले बजारमा ल्याएको   “स्वर्ग जाने बाटो खोज्दै छु ” बोलको गीतलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराएको गायक कमल ज्योतिले बताएका छन  ।जिवनका पिडालाई गायिका देवि धर्ति र कमल ज्योतिले सुमधुर आवाजमा सजाएका छन । गीतको म्युजिक भिडियोलाई निकै मार्मिक रुपमा अत्यन्त आकर्षक तरिकाले बनाइएको छ । सुसन श्रेष्ठ र तिर्थ गोरखालीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । कमल ज्योतिको संगित गितमा रहेको छ  । भिडियोमा आशा खड्का , बसन्त र विरेन्द्रको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मिलन कार्किले गरेका हुन् भने छायांकन मुकेश हुमागार्इँ र सम्पादन मिलन कार्किले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सडक नाटक हुँदै ठूलो पर्दामा न्यौपाने

img

सडक नाटक, मोडलिङग हुँदै चलचित्रको पर्दामा देखिने भएका छन् जीवन न्यौपाने । ...

सन्ध्याको `मिर्मिरे´ बजारमा

img

गायिका सन्ध्या जोशीको `मिर्मिरे´बोलको गीत सार्वजनिक भएको छ। युट्युबाट भिडियो सहित सार्वजनिक ...

डेब्यु गर्दै नायक शाश्वत श्रेष्ठ

img

नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक ...

भिडियो हुँदै चलचित्रमा सुमित्रा

img

एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा देखिएता पनि सही सदुपयोग हुन नसक्दा ...

सैराको ‘बाहिर माया’ सार्वजनिक

img

‘बाहिर माया देखाएर....’ बोलको भिडियो सार्वजनिक भएको छ । सैरा मगरको शब्द, ...

स्तरीय चलचित्रको पक्षमा गौतम

img

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने ...

पत्रपत्रिका

सबै