हाम्रो पार्टी इतिहासमै ठुलो र जनअनुमोदित छ : अध्यक्ष प्रचण्ड

| काठमाडाैं

हामीले गरेका साझा घोषणामा नेपाली जनताको दुइ तिहाई जनमत अभिब्यक्त भएको छ । इतिहासमै यो ठुलो पार्टी भएको हो र त्यो जनअनुमोदित छ, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ।

शुक्रबार काठमाडौंमा नेपालको इतिहासमा एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि दाहाल प्रचण्डले सो कुरा बताएका हुन् । दाहालले भने,  पार्टी एकताले अब देशमा स्थिर, समृद्धिको बाटो खुलेकोे बताए । हामीले जनादेश स्वीकार गर्नेपर्छ, त्यो भन्दा बाहिर गयो भने त्यो शह्य, क्षम्य, माक्सवादी र भौतिकबादी हुनै सक्दैन उनले भने ।
पुस्तकमा माक्र्सवाद पक्षबाट नेपालको इतिहासबारे श्रृखलाबद्ध रुपमा उठान गरिएको अध्यक्ष प्रचण्डले बताए ।

नेपालको इतिहासमा एक माक्र्सवादी दृष्टिकोण नामक पुस्तक रामराज रेग्मीद्धारा लेखिएको हो । उक्त पुस्तक जागरण बुक हाउसले प्रकाशन गरेका हुन् ।  पुस्तकमा झलक सुवेदी र मुरारी अर्यालले समिक्षा गरेका छन् । समिक्षकले भनेका छन्(इतिहासको उठानहरु कतैकतै खोज, अनुसन्धान अपुग भएको हो कि भनेर टिप्पणी गरे । अहिलेको पुस्ताका लागि अति उपयोगी पुस्तक भएको समीक्षकले बताए ।

लेखक नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने उनले धेरै कृतिहरु प्रकाशित गरेका छन् ।

प्रतिकृया दिनुहोस्

एमएनओको पाँचौ अधिवेशन इलाममा

img

मंगोल नेशनल अर्गनाइजेशन पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन इलाममा हुने भएको छ । जिल्लाको ...

गृहमन्त्री बादललार्इ ६ वर्ष र वलीलार्इ ४ वर्षको चिठ्ठा

img

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ६ वर्षको चिठ्ठा परेको छ । सोमबार ...

आयोगले दिए नेकपालाई दर्ता प्रमाणपत्र

img

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको ...

प्रतिपक्षलार्इ पनि सँगै लैजान सहमति खोज्दै सरकार

img

सरकारले प्रतिपक्षलाई पनिसँगै लैजानका लागि संसदमा दर्तामा रहेको ‘संसद सञ्चालन नियमावली’ को ...

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न सरकारमा गयौं : उपप्रधानमन्त्री यादव

img

दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न आफूहरू सरकारमा सहभागि भएको उपप्रधानमन्त्री उपेन्द्र ...

जिल्ला स्तरीय तरुण प्रतिक्षण सम्पन्न

img

राष्ट्रिय लोकतन्त्र समाजवाद र तरुण एकता भन्ने सन्देश बोकी आइतबार एकदिने तरुण ...

पत्रपत्रिका

सबै