‘फुल्यो फुल सिस्नु सेतै ’ म्युजिक भिडियो सार्वजनिक

| काठमाडाैं

नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकारको गायकनमा लोक संगितमा क्रियाशिल गायिका मुना थापा मगर र कमल विरहीको सुमधुर आवाजमा गित रहेको छ । ‘फुल्यो फुल सिस्नु सितै’ बोलको गीतमा माया का चोटिला शब्दहरुको यथार्थपरक र बस्तुपरक विषयहरु समावेश गरिएको छ ।

शान्ति बस्नेतको शब्द तथा संगितमामा तयार पारिएको गीतको भिडियोलाई चर्चित निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।  पनि सार्वजनिक भएको छ । ‘फुल्यो फुल सिस्नु सेतै ’ गितमा कोरियोग्राफी ओम श्रेष्ठको रहेको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा रहेको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

भिडियोमा मन्जिता केसी र विमल अधिकारीको अभिनय रहेको छ ।  

 

प्रतिकृया दिनुहोस्

सडक नाटक हुँदै ठूलो पर्दामा न्यौपाने

img

सडक नाटक, मोडलिङग हुँदै चलचित्रको पर्दामा देखिने भएका छन् जीवन न्यौपाने । ...

सन्ध्याको `मिर्मिरे´ बजारमा

img

गायिका सन्ध्या जोशीको `मिर्मिरे´बोलको गीत सार्वजनिक भएको छ। युट्युबाट भिडियो सहित सार्वजनिक ...

डेब्यु गर्दै नायक शाश्वत श्रेष्ठ

img

नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक ...

भिडियो हुँदै चलचित्रमा सुमित्रा

img

एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा देखिएता पनि सही सदुपयोग हुन नसक्दा ...

सैराको ‘बाहिर माया’ सार्वजनिक

img

‘बाहिर माया देखाएर....’ बोलको भिडियो सार्वजनिक भएको छ । सैरा मगरको शब्द, ...

स्तरीय चलचित्रको पक्षमा गौतम

img

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने ...

पत्रपत्रिका

सबै