दोलखाको हिउँसँग पर्यटकहरू मितेरी गाँस्दै

दोलखामा तीन दिनको अवधीमा १० हजार पर्यटक भित्रिएको दावी गरेका छन् ।

गत बुधवार राती जिल्लाको उच्च हिमाली भेग शैलुङ, कालिञ्चोक, जिरी र खरिदुङगा लगायतका क्षेत्रमा हिउँ परेसँगै दोलखामा हिउँ खेल्नकै लागी झण्डै १०  हजार आन्तरिक तथा बाह्य पर्यटक दोलखामा भित्रीएको हो ।

बुधबारदेखि हालसम्म दोलखाको कालिञ्चोक मात्रै ८ हजार पर्यटकहरु हिउँ खेल्नकै लागी पुगेको कुरी बजारका होटल टसिदलेका सञ्चालक सोनामा शेर्पाले बताए । जिल्लाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक त्यसैगरी शैलुङ, खरिढुंगा र जिरी लगायतमा पर्यटकहरुको बाक्लो उपस्थित भएको थियो ।

जिल्लाको शैलुङ, कालिञ्चोक,र खरिढुंगामा अन्य स्थानमा भन्दा धेरै हिमपात भएको खरिढुंगा फिल्मसीटी घोषण गरिसकेका छन् भने कालिञ्चोक भगवती प्रसिद्ध मन्दिर हो ।

हिउँ खेल्न आएको पर्यटकहरुले माघ १० गतेदेखि हालसम्म चरिकोटमा रहेका होटलहरु भरी भराउ भएका छन् । दोलखामा हिउँ खेल्न आउनेको सङख्यामा अझ बृद्धि हुने अनुमान समेत स्थानीयहरुले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

महिला भल्मन्सालाई चूनौति र अवसर

img

सीता चौधरीले गोदावरी नगरपालिका–८ जोनापुरमा भल्मन्सा (सामाजिक नेता) भएको तीन वर्ष भयो ...

चौथो वर्षमा हामी

img

सैलुङअनलाइन आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७२ साल टे (प्र)े ...

पत्रपत्रिका

सबै