आमादब्लममा सैलुङको सान (फोटोफिचर)

यसरी फहाराए सैलुङअनलाइन

काठमाडौं । पाँच पटक सगरमाथा आरोहित ताप्लेजुङका मिङ्मा शेर्पाले सैलुङअनलाइनलाई हिमालको उच्चमा पुर्‍याएर फहाराइएको छ ।

 शेर्पाले बिहीबार आमादब्लमको शिरमा पुगी सैलुङअनलाइनका लोगोलाई फहाराएको हो । उनले अनलाइनलाई आमादब्लममा फहराउने प्रतिबद्धताकासाथ गत शनिबार त्यसतर्फ प्रस्थान गरेको हो ।   

शेर्पा २–३ पटक मनास्लु, ३ पटक आमादब्लम र २०१३ मा धौलागिरी वल्र्ड रिस्क्यु समेत सफलता गरिसकेका छन् ।

सैलुङअनलाइन यसबर्षदेखि तेस्रो बर्षमा प्रवेश गरेको छ । यहाँसम्म आउँदा यसले छिट्टै पाठकमाझ लोकप्रिय भएको छ । अनलाइनले समाचार, मनोरञ्जन, भिडियो लगायत विभिन्न सामग्रीहरु प्रकाशन गर्दै आइरहेको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै