एभिएसन म्युजियम सञ्चालन (फोटोफिचर र भिडियो)

काठमाडाैं । उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यसाथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालनमा ल्याएको छ ।

एभिएसन म्युजियमले गत शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियमको पुरै संरचना एयरबस भित्र रहेको छ ।

टर्किस एयरलाइन्सको उड्न अयोग्य जहाज खरिद गरी डडेल्धुराका पाइलट वेद उप्रेतीले ‘एभिएसन म्युजियम’ सञ्चालनमा ल्याएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा ट्रस्टले करिब ७ करोड लगानीमा म्युजियम सञ्चालनमा ल्याएको हो । टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान ०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

पत्रपत्रिका

सबै