१ सय ११ सिटका लागि ८ सय २ को उम्मेदवारी (सूचिसहित)

काठमाडौं। मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दलहरूले उत्साहजनक ढंगले उम्मेदवारी दर्ता गराएका छन् ।

पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ७४ सिटमध्ये माओवादीले ३३ सिट पाएको छ भने एमालेले ३९ सिट पाएको छ । दुईवटा प्रदेशसभा सिट राष्ट्रिय जनमोर्चाले पाएको छ । जनमोर्चाले पहिलो चरणमा बाग्लुङबाट दुईवटा प्रदेशसभाका सिटहरु पाएको छ ।

आयोगका अनुसार १ सय ११ सिटका लागि ८ सय २ ले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारको संख्या कम हुँदा मतपत्रको डिजाइन र छपाइमा पनि सहज हुने उनले सुनाए । मनोनयन दर्ता गरेका उम्मेदवारलाई कात्तिक ८ मा निर्वाचन चिह्न वितरण गरिनेछ ।

प्रतिकृया दिनुहोस

हाम्रो पार्टी इतिहासमै ठुलो र जनअनुमोदित छ : अध्यक्ष प्रचण्ड

img

हामीले गरेका साझा घोषणामा नेपाली जनताको दुइ तिहाई जनमत अभिब्यक्त भएको छ ...

राष्ट्रपति पुर्वग्राही ढंगले चलेको छ : प्रवक्ता शर्मा

img

प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले राष्ट्रियसभामा सरकारले गरेको सिफारिसप्रति असन्तुष्टी जनाइएको छ ...

पार्टी एकता सफल, पार्टीको नाम “नेपाल कम्युनिष्ठ पार्टी”

img

नेकपा एमाले र माओवादीबीच ७ बुँदे सहमतिसहित पार्टी एकता भएको छ । सोमबार ...

पार्टी एकताको पत्रमा हस्ताक्षर,दल दर्ताका लागि भोलि जाने

img

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । ...

४१ औं प्रधानमन्त्री केपी ओली, भद्रगोलदेखि सिंहदरबारसम्म

img

खड्गप्रसाद (केपी) शर्मा ओली आज बिहिबारबाट संघीय प्रणालीअनुसर नेपालको ४१ औं प्रधानमन्त्री ...

केपी ओली ४१ औं प्रधानमन्त्री, सपथ ४ बजे

img

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति ...

पत्रपत्रिका

सबै